Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
समाजवादी मोर्चाको बैठक बस्दै : ललिता र सुन काण्ड बारे हाेला छलफल ? – Sarangi News

काठमाडौं : समाजवादी मोर्चाको बैठक सोमबार बस्ने भएको छ। नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार साँझ समाजवादी मोर्चाको बैठक बस्ने जानकारी दिए।

उनका अनुसार समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बस्ने छ। बैठकमा मोर्चामा आबद्ध दलहरूका शोर्ष नेताहरूको उपस्थिति रहने छ।यसअघि पनि समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीकै पार्टी कार्यालयमा बसेको थियो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा मा‌ओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP