Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
मंगलबार , बैसाख ८, २०८३
ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर पचभैयाको सरुवा। – Sarangi News

भोर्लेटार। मध्यनेपाल नगरपालिका भोर्लेटार ईप्रका प्रमुख ईन्स्पेक्टर लक्ष्मण पचभैयाको बाराको सिमरा ईप्रकामा सरुवा आएको छ।

२०७९ बैशाख ७ गते जिल्ला प्रहरी कार्यलय पाल्पाबाट रवाना लिएर आउनु भएका पचभैया एक बर्ष कार्यकाल पूरा गरेर २०८० भदौ ४ गतेको रवाना लिएर जादैछन। आउदा आउदै स्थनिय तहको निर्वाचनमा परेका बिना धादली र कुनै पनि घटना चुनाव गराउन सफल र अहिलेसम्मकामा भोर्लेटारको सफल ईन्स्पेक्टर हुन । विशेष गरेर चुनाव लमजुङ “ख”को क्षेत्र भोर्लेटारमा चुनावी माहोललाई बिगतका बर्षहरुको घट्नालाई हेर्दा ईन्स्पेक्टर पचभैयाको ईन्ट्री सहितको पहिलो काम नै चुनावमा कुनै घटाना नभै शान्तीपुर्ण रुपमा सम्पन्न गर्न सफल भएको थियो।

असईबाट २०७४ जेष्ठ ७ मा खुल्ला प्रतिष्पर्धाबाट नाम निकाल्न सफल पचभैया असई हुँदा २०७२ देखि २०७४ सम्म सदरमुकाम बेशिशहरमा नै कार्यरत थिए।

भोर्लेटार क्षेत्रको शान्ती सुरक्षा र अमन चयनमा पचभैयाको अहम भुमिका रहेको स्थानिय जनप्रतिनिधी तथा समाज सेविहरु बताउछन। शान्त स्वभावका ईमान्दार अफिसरका रुपमा सफल ईन्स्पेक्टर भनेर मध्यनेपाल नगरपालिकाका जनताहरुले मानेको पाइन्छ। ईन्स्पेक्टर पचभैयाको स्थानमा ईप्रका भोर्लेटारको प्रमुख ईन्स्पेक्टर राजाराम खडका आउने भएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP