गङ्गा लिगलको मुक्तक – Sarangi News
मुक्तक……….
                – गङ्गा लिगल
सधैँ सुखै सुख खोजेर कहाँ पाइन्छ र !
सधैँ मीठो खान रोजेर कहाँ पाईन्छ र !
भोगेर हेर्नुपर्छ संसारमा दु: खलाई पनि —
सधैँ मखमली शैया सोजेर कहाँ पाइन्छ र !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP