Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
गङ्गा लिगलका केही बाछिटाहरू – Sarangi News

केही बाछिटाहरू

       गङ्गा लिगल

१.

बिहानी 

तीज आयो है

सुहानी ।

 

२.

महान

शिवको  गोरु

बहान ।

 

३.

स्वीकृति

नल्याऊ  यहाँ

विकृति ।

 

४.

समता 

मान्छेमा  हुन्छ

ममता ।

 

५.

दिव्यता

यसले  दिन्छ

सभ्यता  ।

 

६.

परास

सुन्दर   हुन्छ

गुराँस ।

 

७.

नेपाल

सुन्दर  शान्त

विशाल ।

 

८.

भावना

मनका धेरै

कामना  ।

 

 ९.

लगन

सबै मानिस

मगन

 

१०.

भ्रमण

हुन्छ  यसमा

रमण ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP