Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
साहित्य एउटा कर्म हो पेसा होइन : कुलपति भुपाल राई – Sarangi News

भुपाल राईलाई  ५ प्रश्न

🥀तपाईंको लागि साहित्य के हो?
🎈मेरो लागि साहित्य मान्छेद्धारा निर्मित संस्कृती हो ।

🥀अहिलेको नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ?
🎈अहिले नेपाली साहित्य मुलधार भनिने कथित साहित्य भत्कीरहेको अवस्थामा छ

🥀साहित्य लेखेर बाँच्न सक्ने अबस्था छ कि छैन ?
🎈साहित्य एउटा कर्म हो तर पेसा बन्न अझै सकिरहेको छैन् ।

🥀के रहेछ त वास्तविक जीन्दगी भनेको ?
🎈जीन्दगी हजारै सपना र संयोगहरुको पुञ्ज हो ।

🥀अन्त्यमा, नयाँ लेखकहरुलाई के सल्लाह दिनुहुन्छ ?
🎈नयाँ लेखकहरुलाई मैलिक नेपाली चिन्तनको आधारबाट बस्तुलाई हेर्ने बुझ्ने सल्लाह दिन्छु ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राईसंग प्रकाश अधिकारीले ५ बर्ष अघि Pearlsteetjournal का लागि गरिएको कुराकानी अर्काइभबाट  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP