Trend
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान ||
सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज ||
प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ ||
गीतकार सम्मान आरजुलाई दिइने ||
महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न ||
कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी ||
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र। ||
रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो) ||
सोमबार , कार्तिक १८, २०८२
बालकविताः हजुरबाको चस्मा – Sarangi News
Sarangi Online Fm
सोमबार , कार्तिक १८, २०८२
कला/साहित्य
समाज
राजनीति
विचार
प्रदेश
प्रदेश १
मधेस प्रदेश
गण्डकी
वागमती
लुम्बिनी प्रदेश
कर्णाली
सुदूरपश्चिम
मनोरञ्जन
विश्व
जीवन शैली
स्वास्थ्य
धर्म दर्शन
रोचक
अन्य
शिक्षा
स्थानीय तह
खेलकुद
प्रविधि
अर्थ
प्रवास
सारङ्गी टीभी
ताजा अपडेट
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज
प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ
गीतकार सम्मान आरजुलाई दिइने
महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न
कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी
धेरै पढिएको
१
संस्मरण : मनाङ,हिउँ र यूटर्न
२
जिताकोटको रनिङ्ग शिल्ड गन्ने एफ सि पोखराको पोल्टामा।
३
महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।
४
भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा ४ जनाको दाबी
५
लमजुङकाे लालिगुँराश सहकारीको ठगी मुद्दामा उच्च अदालतकाे यस्ताे फैसला
६
जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम
७
मध्यनेपालकाे भोर्लेटारमा सहकारी र पसलहरुबाट करिब ७ लाख चाेरि
८
पोखराका मन्दिप अधिकारीलाई अमेरिकाको युनिभर्सिटीको पूर्ण छात्रवृत्ति
९
मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग
Sarangi News
होमपेज
समाचार
विश्व
अन्तर्वार्ता
विचार
अर्थ
धर्म दर्शन
प्रदेश
प्रदेश १
मधेस प्रदेश
कर्णाली
गण्डकी
लुम्बिनी प्रदेश
वागमती
सुदूरपश्चिम
प्रवास
प्रविधि
मनोरञ्जन
सारङ्गी टीभी
राजनीति
Trend
मेरो विद्यालय राम्रो विद्यालय
शिक्षाको शव माथि उभिएको साम्राज्य
शिक्षक आन्दोलनका वैकल्पिक रूपहरू
पठन संस्कृति
बाल क्लब
जुरेस
बुक फ्रि फ्राइडे
होमपेज
बालकविताः हजुरबाको चस्मा
बालकविताः हजुरबाको चस्मा
दुर्गा घिमिरे
Ramesh Chandra Ghimire
मंग्सिर ९, २०८० शनिबार
७७१ पटक हेरिएको
हजुरबाको चस्मा : बालकविता
– दुर्गा घिमिरे
गुच्चा देख्नेआलु जत्रो हजुरबाको चस्मा
भनिदेऊ साथीहरू के रहेछ यसमा ?
दराज देखेँ धेरै अग्लो घर कति ठुलो
नहर जत्रो देखियो है हाम्रो सानो कुलो
भोक लागी अम्बा माग्दा देखेँ मैले फर्सी
चस्मा लगाई हिँडेको त जे देखे नी तर्सी
सानो पाठा ठुलो भयो पढ्ने टेबुल खाट
हजुरबाको चस्माले बढायो है मेरो आँट
नलगाऊ नलगाऊ हजुरबाको चस्मा
हानि गर्ने चिज हुन्छ टाढा हेर्दा यसमा
साग सब्जी खाएर जोगाउनु छ ज्योति
ज्ञानी बन बाबू तिमि धर्तीको मोती ।
बाल साहित्य
बालकविता
बालसाहित्य
सर्वाधिक धेरै पढिएको
यो साता
24 घण्टा
यो महिना
१
गीतकार सम्मान आरजुलाई दिइने
२
सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज
३
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
४
प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ
१
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।
२
महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न
३
गीतकार सम्मान आरजुलाई दिइने
४
सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज
५
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
६
प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ
प्रतिक्रिया
सम्बन्धित खवर
कार्तिक १६, २०८२ शनिबार
131 Views
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
कार्तिक १६, २०८२ शनिबार
155 Views
सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज
कार्तिक १५, २०८२ शुक्रबार
113 Views
प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ
कार्तिक १२, २०८२ मंगलबार
179 Views
गीतकार सम्मान आरजुलाई दिइने
कार्तिक ४, २०८२ सोमबार
192 Views
महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न
अषोज २८, २०८२ मंगलबार
78 Views
कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी
ताजा अपडेट
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
Sarangi News
२ दिन अघि
सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज
प्रकाश अधिकारी
३ दिन अघि
प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ
प्रकाश अधिकारी
३ दिन अघि
गीतकार सम्मान आरजुलाई दिइने
Sarangi News
७ दिन अघि
महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न
प्रकाश अधिकारी
२ हप्ता अघि
कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी
Sarangi News
३ हप्ता अघि
धेरै पढिएको
समाचार
२ महिना अघि
आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।
१
समाचार
२ महिना अघि
भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।
२
शिक्षा
समाचार
समाज
समीक्षा
स्थानीय तह
हेडलाइन
२ महिना अघि
किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने
३
कला/साहित्य
गण्डकी
समाचार
समाज
हेडलाइन
२ महिना अघि
लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना
४
समाचार
२ महिना अघि
लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।
५
समाचार
१ महिना अघि
आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।
६
TOP