मध्यनेपाल नगरपालिकामा चाडवाड लक्षित बजार अनुगमन। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिकामा आज दसैं तिहार र चाडवाड लक्षित गरेर मध्यनेपाल नगरपालिका र उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईले भोर्लेटार रामबजार करापुटार बजार क्षेत्रमा बजार अनुगमन गरेको छ।

सरकारको निर्देशनमा देशै भर खाध्य वस्तुमा अनुगमन भै रहेको अवस्थामा नगर उप प्रमुख सिता गुरुङ, उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईका अध्यक्ष सरोज पौडेल र ईप्रका भोर्लेटारको उपस्थितिमा बिहान ७ बजे देखी नै गरिएको हो। जसमा बिषेश गरेर कोक जन्य लगायत अन्य पदार्थ जुन चाडवाडमा अधिक रुपमा प्रयोग हुने माथि निगरानी राख्दै अनुगमन गरिएको थियो। अनुगमनमा मिती सकिएका खाध्य पदार्थहरुलाई कम्पनी अर्थात डिलरलाई फिर्ता गर्न अनुरोध गर्दै मुल्य सुची, दर्ता भए नभएको, भ्याट बिल या पान बिल भए नभएको, ग्यास कम्पनिले ग्यास सहि तौल मापन गरेर पठाए नपठाएको लगायत गोदाम समेत चेक गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत जहाँ जहाँ… सार्वजनिक (भिडियोसहित)

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।

काउरे पिपल डाँडाको भलिवल प्रतियोगिता ज्वाला देवी स्याङ्जाको पोल्टामा।


TOP