सामाजिक संजालमा कसरी हुन्छ प्रेम ?
- कृत्रिम आत्मियता
- झुटा कुरा
- गलत नियत
- धीरताको कमी
- सम्बन्धमा पर्याप्त समयको अभाव
- स्वार्थ
- क्षणिक सहाराको खोजी
- धेरै फुर्सदिलो हुनु
- क्षणिक आकर्षण
लुटिनबाट कसरी जोगिने ?
- लामो समयसम्म कुराकानी गर्ने
- क्रस चेक गर्ने
- चाँडो कसैलाई विश्वास नगर्ने
- आफ्नो निजी चिजमा आफ्नै स्वामित्व राख्ने
- धैर्य जाँच्ने
- परिवारसँग जोडिने