कविता : जीवनको गणित आफन्तसँगै छुटन सक्छन् खुसीका कोपिलाहरू साथीभाइसँगै छोडिन सक्छ्न् आत्मीय पलहरू शरीरमा जतनले पहिरिएको कपडाजस्तै सम्हालेर आफ्नो होश त्यतिबेला गाउँदै हिँड्नु आत्मविश्वासको गीत
Sarangi News