शताव्दीपुरुष सत्यमाेहन जाेशीकाे आईसीयूमा उपचार हुँदै, कस्ताे छ अवस्था ? – Sarangi News

काठमाण्डाै – वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । अस्ति बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको र अहिले अवस्था सन्तोषजनक रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । बितेको तीन वर्षदेखि शताब्दीपुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP