लमजुङ प्रेस चौतारी उपाध्यक्ष सुरज गुरुङद्वारा राजीनामा – Sarangi News

पोखरा । प्रेस चौतारी लमजुङका उपाध्यक्ष देबेन्द्र गुरुङ (सुरज ) ले राजिनामा दिएका छ्न् ।

स्थानीय चुनावको सरगर्मी बढीरहेको बेला मध्यनेपाल नगरपालीमा आफू सम्बन्ध पाटी र संस्थाले राजनीति चलखेल गरेको र निष्ठाको राजनीति नगरेको भन्दै राजीनामा दिएको गुरुङले सारङ्गी न्युजलाई जानकारी दिए।

सारङ्गी न्युजका अध्यक्ष समेत रहेका गुरुङले आजकै मितिदेखि लागू हुने गरि राजिनामा दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

‘सरुभक्तका कविता’ सार्वजनिक

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई

शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव

​दीपक माविको ६७ औं वार्षिकोत्सव सम्पन्न, लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम


TOP