Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
प्रेस चौतारीका उपाध्यक्ष गुरुङले किन दिए राजीनामा ? फिर्ता लिन चौतर्फी दबाब ! – Sarangi News

पोखरा । प्रेस चौतारी लमजुङका उपाध्यक्ष देबेन्द्र गुरुङ (सुरज ) ले राजिनामा दिएपछि फिर्ता लिन पार्टीबाट चौतर्फी दबाब आएको छ ।

हाइप्रोफाइल नेताले राजीनामा फिर्ता लिन निरन्तर दबाब दिएको गुरुङले सारङ्गी न्यूनलाई जानकारी दिए ।

स्थानीय चुनावको बेला मध्यनेपाल नगरपालीमा आफू सम्बन्ध पाटी र संस्थाले राजनीति चलखेल गरेको र निष्ठाको राजनीति नगरेको भन्दै गुरुङले हिजो राजीनामा दिएका थिए ।

निष्ठाको राजनीति गर्नुपर्ने, राइट पर्सन राइट प्लेस हुनुपर्ने र योगदानको आधारमा पार्टीले मुल्यांकन गर्न पर्ने माग सहित उनले उपाध्यक्षको पदबाट राजीनामा दिएको बताए । उनले कुनै पनि हालतमा राजीनामा फिर्ता नलिने जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 39 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP