Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
‘हिजो पनि तिम्रै, आज फेरि तिम्रै’ – सावित्री गिरी – Sarangi News

सावित्री गिरीको गजल ✍️

न रावण भएको, न राम भएको
राज्यमा कस्तो सङ्ग्राम भएको

हिजो पनि तिम्रै, आज फेरि तिम्रै
कारण यो गल्ली बदनाम भएको

समयले आफैलाई प्रतिप्रश्न गर्नु
अगावै थियो दिल लिलाम भएको

त्यति धेरै माया मिसाएर पारित
गरेको नितिमा छलछाम भएको

लागुगर्न सक्षम भएन यो सरकार
आचार संहिता लगाम भएको ।।

पोखरा  -३२
राजाको चौतारा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP