Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
मध्यनेपाल-७ मा टिप्पर दुर्घटना, मृतक चारै जनाको सनाखत (फोटो फिचर) – Sarangi News

लमजुङ । लमजुङको मध्यनेपाल-७, कोइलेनीमा आज टिप्पर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक चारै जनाको सनाखत भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेहरूमा धादिङ, गजुरीका टिप्पर चालक ३३ वर्षका आकाश भन्ने विनोद घिमिरे, तनहुँ, कलेस्तीका ४२ वर्षीय उत्तम न्यौपाने, सल्यान, कुमाद गाउँपालिकाका २४ वर्षीय पारस शाह र गोरखा, दसकिलोका २५ वर्षीय रविन्द्र सेढाईँ  रहकाे छन् ।

मध्यपहाडी लोकमार्गको निर्माणका लागि काममा लागेको टिप्पर दुर्घटना भएको बताइएको छ । कल्याङबेसीबाट भाटबेसी जाँदै गरेको बा ४ ख ७७८१ को उक्त टिप्पर ओभरलोड भएका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी इन्सपेक्टर लक्ष्मण पचभैयाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 39 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP