Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
स्वतन्त्र पत्रकार सङ्घकी अध्यक्ष गुरुङद्वारा राजीनामा – Sarangi News

लमजुङ । स्वतन्त्र पत्रकार सङ्घ, लमजुङकी अध्यक्ष खुसीमाया गुरुङले पदबाट राजीनामा दिएकी छिन् ।

शुक्रबार एक उपाध्यक्षलाई सम्बोधन गरी जारी गरिएको राजीनामा पत्रमा आफ्नो व्यस्तताको कारण समय दिन नसक्ने भएकाले राजीनामा दिएको बताएकी छिन् । सङ्घको चौथो अधिवेशनबाट निर्वाचित गुरुङले  स्वइच्छाले राजीनामा गरेको समेत बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP