Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शुक्रबार , भाद्र २६, २०८३
जापानको नारितामा ‘प्रथम डाइमन्ड कप’ हुँदै,टिम दर्ता जुलाई २५ सम्म – Sarangi News

जापान | चिबाकेनको नारिता सिमा जापान व्यापी  “1st DIAMOND Cup-2022 ” फुट्सल प्रतियोगिता हुने भएको छ । “स्वास्थ को लागि खेलकुद,राष्ट्र को लागि खेलकुद “भन्ने सन्देशका साथ अगस्त 7 तारिख् उक्त प्रतियोगिता गर्न लागिएको संस्थाका अध्यक्ष नवीन दीप गुरुङले बताए । “जापानमा रहेका संघ संस्था तथा क्लब हरुलाई पत्राचार गरिसकिएको र यदि प्राविधिक कारणबस छुट्नु भएको छ भने यसै सुचना लाई आधार मानि प्रतियोगितामा उपस्थित भैदिनुहुन अनुरोध छ।” गुरुङले भने ।
जापानमा रहेका नेपालीहरु बिच भाईचारा मेलमिलाप् र आपसी सद्भाबलाई प्रगाढ बनाउनको लागि पहिलो पटक नारितामा जापान ब्यापि प्रतियोगिता गराउन लागिएको आयोजकले जनाएको छ ।
नेपाली कला र संस्कृति को जगेर्णा गर्ने हेतु ले प्रतियोगिता को बिचमा कलाकार हरु को नृत्य पनि समाबेश गर्न लागिएको संस्थाका उपाध्यक्ष एजिन राईले सारङ्गी न्यूजलाई जानकारी दिए ।
प्रतियोगित को तयारी तिब्र रुप मा भइरहेको र सबै टिम ले जुलाई 25 तारिक सम्म आफ्नो टिमको दर्ता गर्न सकिने महासचिव  हिरा थापा मगर जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP