Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
बलेवा सेवा समाजको ‘वारविक्यु’ सम्पन्न – Sarangi News

जापान । बलेवा सेवा समाज जापानले आयोजना गरेको बारबिक्यु सम्पन्न भएको छ ।

टोकियोको खासाई रिन्काई कोउएनमा सम्पन्न बारबिक्युमा बलेवालिको उल्लेख्य सहभागीता रहेको थियो ।

बलेवालि बिचको एकता, आत्मियता र आपसि भाईचारा वृद्वि गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष टिकाराम रिजाल बिमल ले बताउनुभयो ।

समाजले बलेवा क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रका हरेक समस्यामा परेका बलेवालिलाई आवश्यक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP