Trend
नेराशिसंको वडा कमिटि गठन तथा सङ्गठन विस्तार सम्पन्न ||
मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न। ||
क्यान कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर ||
राष्ट्रपती रनिङ् शिल्डमा हिमाली आवासिय मावी प्रथम। ||
मध्यनेपाल नगरपालिकाको रामबजारमा सोर्हौ राष्ट्रपती रनिङ शिल्ड शुरु। ||
लेक टु लेकको गुरुयोजनाका लागि पोखरा महानगरद्वारा छलफल ||
जापानका सांसदसँग पोखराका मेयर आचार्यको भेटघाट ||
फ्रान्सकी राजदूत र पोखराका मेयरबिच भेटवार्ता ||
शनिबार , मंग्सिर ८, २०८१
नेपालका हृदय हौँः कविता – Sarangi News
Sarangi Online Fm
शनिबार , मंग्सिर ८, २०८१
कला/साहित्य
समाज
राजनीति
विचार
प्रदेश
प्रदेश १
मधेस प्रदेश
गण्डकी
वागमती
लुम्बिनी प्रदेश
कर्णाली
सुदूरपश्चिम
मनोरञ्जन
विश्व
जीवन शैली
स्वास्थ्य
धर्म दर्शन
रोचक
अन्य
शिक्षा
स्थानीय तह
खेलकुद
प्रविधि
अर्थ
प्रवास
सारङ्गी टीभी
ताजा अपडेट
नेराशिसंको वडा कमिटि गठन तथा सङ्गठन विस्तार सम्पन्न
मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न।
क्यान कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर
राष्ट्रपती रनिङ् शिल्डमा हिमाली आवासिय मावी प्रथम।
मध्यनेपाल नगरपालिकाको रामबजारमा सोर्हौ राष्ट्रपती रनिङ शिल्ड शुरु।
लेक टु लेकको गुरुयोजनाका लागि पोखरा महानगरद्वारा छलफल
धेरै पढिएको
१
संस्मरण : मनाङ,हिउँ र यूटर्न
२
जिताकोटको रनिङ्ग शिल्ड गन्ने एफ सि पोखराको पोल्टामा।
३
भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा ४ जनाको दाबी
४
लमजुङकाे लालिगुँराश सहकारीको ठगी मुद्दामा उच्च अदालतकाे यस्ताे फैसला
५
महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।
६
जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम
७
मध्यनेपालकाे भोर्लेटारमा सहकारी र पसलहरुबाट करिब ७ लाख चाेरि
८
पोखराका मन्दिप अधिकारीलाई अमेरिकाको युनिभर्सिटीको पूर्ण छात्रवृत्ति
९
मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग
Sarangi News
होमपेज
समाचार
विश्व
अन्तर्वार्ता
विचार
अर्थ
धर्म दर्शन
प्रदेश
प्रदेश १
मधेस प्रदेश
कर्णाली
गण्डकी
लुम्बिनी प्रदेश
वागमती
सुदूरपश्चिम
प्रवास
प्रविधि
मनोरञ्जन
सारङ्गी टीभी
राजनीति
Trend
बालकविता
बाल साहित्य
बालसाहित्य
पुस्तक समिक्षा
दोस्रो गाउँपालिका उपाध्यक्षकप
सरकार भेटियाे ?
पढाउनेले पढाैं
होमपेज
नेपालका हृदय हौँः कविता
नेपालका हृदय हौँः कविता
भानु ढुङ्गाना
Ramesh Chandra Ghimire
असार ३२, २०७९ शनिबार
६२४ पटक हेरिएको
नेपालका हृदय हौँ (कविता)
– भानु ढुङ्गाना
कञ्चन हिमाल सुन्दर पहाड लालीगुराँस घारी
शैक्षिक भ्रमण गर्न पाए शिक्षा मिल्थ्यो भारी
हिमाल पहाड तराई मधेश सुन्दर शान्त पारी
कैयौँथरी फूल दिने नेपाल भञ्ज्याङ घारी।।
नजिकै छ हिमालचुली पहाड छ छाती
सगरमाथा कञ्चन हिमाल
हामी सबै जाती।।
विश्व यहाँ रमाउँदै विज्ञानले धाउँछ
नेपालको माटो पानी जडि बुटी पाउँछ।।
ज्ञानभूमि यो देश हो पराईले चिन्छ
हामी आफै सबल हौँ नत्र उस्ले छिन्छ।।
समयलाई लिन सक्छौँ हालौँ तालिकमा
शैक्षिक भ्रमण गर्नै पर्छ हाम्रो घोरधामा।।
बैशाख मैना उत्तम हुन्छ योजनामा पारौँ ।
विविधता जैविकता हिमाल पहाड चारौँ।।
नदी-नाला ताल-तलाउ भञ्ज्याङ आदि हेर्दै ।
ज्ञानगुण विज्ञानमा कति पाठ फेर्दै ।।
प्रकृतिको बिशेषता उठाउँनै पर्छ ।
नयाँ शिक्षा विकाशमा अघि बढ्नै पर्छ।।
चरीबरी चिरिविरी मृग घोरल हेरौँ ।
अब हाम्रो पाठ्यक्रममा नयाँ किर्ती केरौँ।।
डाँफे मुनाल सँगै घुमौँ आफ्नै धराधाम।
प्रण गरौँ बाहिय शक्ति यहाँ हुन्न नाम।।
वारि-पारि तल माथी एकै भाब राखौँ
हाम्रो देश नेपाल हो दिव्य भाबले ढाकौँ।।
-ओन्टारियो, क्यानेडा
कविता
सर्वाधिक धेरै पढिएको
यो साता
24 घण्टा
यो महिना
१
राष्ट्रपती रनिङ् शिल्डमा हिमाली आवासिय मावी प्रथम।
२
मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न।
३
क्यान कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर
४
नेराशिसंको वडा कमिटि गठन तथा सङ्गठन विस्तार सम्पन्न
१
राष्ट्रपती रनिङ् शिल्डमा हिमाली आवासिय मावी प्रथम।
२
ठुटे उपन्यास लिएर आए दीपक सापकोटा
३
मध्यनेपाल नगरपालिकाको रामबजारमा सोर्हौ राष्ट्रपती रनिङ शिल्ड शुरु।
४
नेपाल तमु(गुरुङ) विधार्थी छोंज धीं जिल्ला कार्यसमिती कास्किले ” साँस्कृतिक साँझ-२०८१” कार्यक्रम पुर्ण तयारी।
५
मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न।
६
स्थिरबाबुको अध्यक्षतामा म्याथमेटिकल एसोसिएसन
प्रतिक्रिया
सम्बन्धित खवर
कार्तिक २४, २०८१ शनिबार
88 Views
नारायणगोपालको जीवनी पोखरामा लोकार्पण
कार्तिक १५, २०८१ बिहिबार
353 Views
ठुटे उपन्यास लिएर आए दीपक सापकोटा
कार्तिक १४, २०८१ बुधबार
84 Views
आरती आचार्यको कविता : उनीहरूले कलम भेट्याएका छन्
कार्तिक २, २०८१ शुक्रबार
120 Views
गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस
अषोज १९, २०८१ शनिबार
444 Views
गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत जहाँ जहाँ… सार्वजनिक (भिडियोसहित)
अषोज १८, २०८१ शुक्रबार
123 Views
सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान
ताजा अपडेट
नेराशिसंको वडा कमिटि गठन तथा सङ्गठन विस्तार सम्पन्न
Sarangi News
२ दिन अघि
मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न।
सुरज गुरुङ
२ दिन अघि
क्यान कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर
Sarangi News
६ दिन अघि
राष्ट्रपती रनिङ् शिल्डमा हिमाली आवासिय मावी प्रथम।
सुरज गुरुङ
६ दिन अघि
मध्यनेपाल नगरपालिकाको रामबजारमा सोर्हौ राष्ट्रपती रनिङ शिल्ड शुरु।
सुरज गुरुङ
१ हप्ता अघि
लेक टु लेकको गुरुयोजनाका लागि पोखरा महानगरद्वारा छलफल
Sarangi News
१ हप्ता अघि
धेरै पढिएको
कला/साहित्य
गण्डकी
गीत/सङ्गीत
मनोरञ्जन
२ महिना अघि
गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत जहाँ जहाँ… सार्वजनिक (भिडियोसहित)
१
समाचार
६ दिन अघि
राष्ट्रपती रनिङ् शिल्डमा हिमाली आवासिय मावी प्रथम।
२
समाचार
२ महिना अघि
काउरे पिपल डाँडाको भलिवल प्रतियोगिता ज्वाला देवी स्याङ्जाको पोल्टामा।
३
कला/साहित्य
गण्डकी
समाचार
समाज
३ हप्ता अघि
ठुटे उपन्यास लिएर आए दीपक सापकोटा
४
समाचार
२ महिना अघि
भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधरण सभा सम्पन्न।
५
समाचार
२ महिना अघि
मध्यनेपाल नगरपालिकामा चाडवाड लक्षित बजार अनुगमन।
६
TOP