Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
भोर्लेटार युवा क्लवको तयारी – Sarangi News

लमजुङ भोर्लेटार। मध्यनेपाल नगरपालिका वडा नम्बर १ जिताकोटमा शुरु भएको बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ खुल्ला रनिङ शिल्ड फूटबल प्रतियोगिता २०७९ को उद्घाटन शत्रको खेलमा आयोजक टिम जिताकोट गोल्डेन फ्युचर युवा क्लव शुन्य(०) भोर्लेटार युवा क्लबले सात(७) गोल गर्न सफल बन्यो। खेल शुरु भएको दुई मिनटमै गोल गर्न सफल भोर्लेटार युवा क्लबले यसपाली जितेमा शिल पचाउने कुरा स्थानियहरुलेनै बोल्न थाले खेलमा गुणात्मक आकर्षक प्रदर्शनले समेत दर्शकको मन जितेको पाईयो। बिगतका बर्षहरुमा समेत लगतार जित हाशी गरेको हुनाले भोर्लेटार युवा क्लबले शिल पचाउने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP