Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
लालीगुराँस सहकारीप्रति उपभोक्ताको असन्तुष्टि !? – Sarangi News

लमजुङ । मध्यनेपाल-६, भोर्लेटारस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.प्रति स्थानीय उपभोक्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार सहकारीले मल बाँड्ने क्रममा मूल्यमा बार्गेनिङ गरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन् । स्थानीय तुल विकलगायतका व्यक्तिहरूले सहकारीलाई निजी स्वामीत्वको संस्था जस्तो बनाएको स्थानीय र सेयर होल्डरको समेत आरोप छ। केही समयअघि सहकारीमा भएको चोरीको घटनालाई लिएर स्थानीयले सुनियोजित हुन सक्ने आशङ्का गरेका छ्न्।  सार्वजनिक सुनुवाइ नगरी घाटा परिपूर्ति गर्न नाटक गरिएकोसमेत स्ठानीयले आरोप लगाएका छन् । लालीगुराँस सहकारीप्रति स्थानीयले प्रश्न उठाएका छन् । पटक पटक मुद्दा मामिलामा मात्र होमिएको छ स्पष्टीकरण छैन भन्ने जनता र सेयर होल्डरको चर्को आवाज छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP