Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
लायन्स क्लब अफ बेनी महारानीको वृक्षारोपण – Sarangi News

सरु जलन, बेनी । लायन्स क्लब अफ बेनी महारानीको आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

बेनी नगरपालिकाको ऎनीखेत देखि डम्बरा सम्मको सडक किनारमा बिभिन्न प्रजातिका बहुउपयोगी बिरुवा कपुरको बोट, कल्की, वर , समी र परिजात लगायतका ८० वटा बिरुवा रोपिएको क्लबका अध्यक्ष  भिम कुमारी सुबेदीले जानकारी दिईन ।

बढ्दो बाताबरण प्रदुषणलाई कम गर्न रुखबिरुवाको महत्त्वपुर्ण भुमिका हुने भएकाले मासिक कार्यक्रम अन्तर्गत बृक्षारोपण गरिको लायन्स क्लबले जनाएको छ ।

कार्यक्रममा क्लबका जोन चियर पर्सन लायन संगीता श्रेष्ठ, उपाध्यक्ष द्वय जुनु उदास श्रेष्ठ र चन्द्रा घले, कोषाध्यक्ष संगीता श्रेष्ठ, पुर्व अध्यक्ष  प्रमिला जोशी श्रेष्ठ र रन्जिता शेरचन, तृतीय उपाध्यक्ष सरिता श्रेष्ठ  लगायत १६ जनाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP