Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
गौ बोमबस्त मा.वि.मा वृह्त सरसफाइ – Sarangi News

म्याग्दी, देविस्थान । म्याग्दीको मालिका गाउँपालिका ५, मगरदाङ स्थित गौ बोमबस्त माध्यामिक विद्यालयमा आइतबार विद्यालय परिसर सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।

एक महिने लामो विर्षे विदा पछिको पहिलो दिन आइतबार विद्यार्थीले आफ्नो कक्षाकोठा, विद्यालय परिस र सरसफाइ तथा गोडमेल गरेको क्लबका अध्यक्ष विपासा सिउथानीले जानकारी दिईन् ।

बाल क्लबले विद्यालयका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी भित्ते पत्रिका प्रकाशन गर्दै आएको छ । यसै हप्ता दरबाङ प्रहरी चौकीको सहकार्यमा साइबर बुलिङ, सामाजिक समस्या र समाधान विषयमा विषेश कार्यक्रम गर्ने क्लबले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP