Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
गुन गुन बाबु नानीः बालगीत – Sarangi News

बाल गीतः गुन गुन बाबु नानी

   – प्रकाश खड्का “अभियान”

गुन गुन बाबु नानी

अङ्कहरू गुन

माथि माथि जान अब

पदचाप चुन

 

गलत सोच हटाए

खुसीहरू बढ्छ

कोसिस गर्छ सधैँ जो

 सिंढी उस्ले चढ्छ

 

छल्न हुन्न, ठग्नु हुन्न

हैन राम्रो बानी

सबैलाई माया गरौँ

आफ्नै जस्तो ठानी

 

भुलेर नि गर्नु हुन्न

शिर झुक्ने काम

यात्रा कठिन भए नि

छोड्न हुन्न धाम

————————–

भक्तपुर / हाल बोस्टन

FB Link

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP