Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
शिवालय माविमा तीज गीत प्रतियोगिता – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा शुक्रबार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा कक्षा १२ का सुस्मिता ओझा, रविना विक, नमुना सुवेदी, सकुन्तला परियार र प्रतिमा ठाडा मगरको समूह प्रथम भएको छ । यसै गरी मुस्कान विक, करुणा ओझा र दीपिका पौडेलको समूह द्वितीय,   रश्मी परियार तृतीय र कक्षा ३ का सुविन विक, विवेक सुर्खाली, प्रगति नेपाली, प्रतीक विक, रितिक सुवेदी र स्विकृति विकको समूह सान्त्वना भएका थिए ।

शिक्षिका लक्ष्मी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिना तिमल्सेना, सङ्गीता ओझा र सम्झना सुवेदी निर्णायक रहेका थिए । शिक्षिकाहरू प्रगति थापा मगर र सुमित्रा भुसालले पुरस्कार वितरण गरेका कार्यक्रममा रस्मिला खनालले स्वागत र शान्ता तिमल्सेनाले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP