Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
नवौं राष्ट्रिय खेलकुद : महिला भलिबल र तेक्वान्दो बेनिमा भोलिदेखि सुरु हुने – Sarangi News

बेनी । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा आयोजना हुने महिला भलिबल र तेक्वान्दो खेलको प्रतियोगिताको तयारी पुरा भएको छ । कार्यक्रमको भोलि बिहान औपचारिक उत्घाट्न हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

खेलकुद प्रतियोगताका लागि बेनीको खुल्ला मञ्च दुहली झैँ सिँगारिएको छ ।
प्रतियोगितामा सहभागि हुन देशैभरिका खेलाडीहरु बेनी आइपुगेका छन् ।

बजारमा खेलाडी तथा पाहुनाहरुको स्वागतका लागि तुलव्यानर टांगिएको छ । खेल उद्घाटन पूर्व म्याग्दीको विभिन्न जातजातिको भूषभूषा सहित खेलाडीहरुको र्‍यालीले बजार परिक्रममा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 39 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP