Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
बालकुमारी घिमिरे ‘गजलिका’काे सम्बन्ध… – Sarangi News

गीत

सम्बन्ध हाम्रो भएर जस्तै सिक्का दुई पाटा
दु:ख र सुख मिलेर जिउँ निचोर्दै घाउ खाटा

+

तिमीलाई दुख्दा दिल मेरो दुखोस् हौँ दर्द सहारा
पसिना पोखौँ मिलेर सँगै रसाउँ पहरा
सकिन्छ टिप्न मिलेमा मन अङ्‌गुर भिरको
सजिलो हुन्छ जँघार तर्न के कुरा तिरको

सम्बन्ध…

सक्तिन दिन सुनका बाला छ मन रसिलो
हुनेछ हाम्रो जिम्दगी सानु सदैब हँसिलो
खियाई नङ्‌ग्रा गरेर श्रम दुई छाक टारौँला
पर्दैन रुन सदैब ओठ हँसिलो पारौँला

सम्बन्ध…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP