Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
बेनी सामुदायिक मावि केन्द्रमा  ६८.२ प्रतिशतले गरे मतदान – Sarangi News

पाेखरा ।  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा  म्याग्दीकाे बेनी नगरपालीका ७  स्थित  बेनी सामुदायिक मावि केन्द्रमा  ६८.२ प्रतिशतले मतदान गरेका छन् ।

कुल १०५७  मतदातामध्ये ३८३ महिला र ३३८ पुरुष गरी जम्मा ७२१ जनाले मतदान गरेका हुन् ।  नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिकृष्ण श्रेष्ठले बेनी सामुदायिक मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको वडा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP