Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
सुनपा लमजुङमा‌ दिप प्रज्वलन – Sarangi News

सुरज गुरुङ,

लमजुङ। सुन्दर बजार नगरपालिका लमजुङले हिजो पोखरामा यति एयरलाइन्सको दुर्घटनामा परि मृत्यु हुनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै आज साँझ सिउडिबार चोकमा दिप प्रज्वलन गरेका छन।

दिप प्रज्वलन‌ जहाज र रिप लेखिएको आकार सहितको दिप प्रज्वलन गरिएको र मृतकहरुको आत्माको शान्तिको‌ कामना मौनधारण गरिएको सुनपा नगरकमिटी नेकपा एमाले अध्यक्ष भिमबहादुर गुरुङ र अनेरास्ववियु जिल्ला कमिटीका सदस्य निक्षेप कार्कीले‌ सारंगी न्युजलाई जानकारी दिनुभयाे।

नेकपा एमाले,राष्ट्रिय युवा संघ र अनेरास्ववियु सुनपाको संयुक्त आयोजनामा‌ भएको दिप प्रज्वलनमा‌ नेकपा एमाले जिल्ला कमिटी सदस्य द्वारिका प्रसाद मिश्र, योग बहादुर गुरुङ (कालू), मेन बहादुर घले, शान्ता साप्कोटा, युवा संघ सुनपा ९ वडा कमिटि अध्यक्ष बृषमान घले लगायत युवा विद्यार्थी तथा बुद्धिजीवी वर्गहरु सबैको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 22 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP