Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
ईप्रका भोर्लेटारद्वारा सवारी चालकहरुको स्वास्थ्य परिक्षण – Sarangi News

सुरज गुरुङ
लमजुङ। ईलाका प्रहरी कार्यालय भोर्लेटारले आज सरकारि तथा निजि सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ। सवारि चालकरुले तनाव रहित भई सवारी चलाउन, मादक पदार्थ सेवन गरी चलाउदा दुर्घटना न्यूनिकरण गर्न र तिव्र गतिको कारण घट्ने दुर्घटनालाइ मध्य नजर गर्दै सो कार्यक्रम गरिएको ईप्रका भोर्लेटारका प्रमुख लक्ष्मण पचभैयाले बताउनु भएको छ।

सई दिपक रानाको टोलिमा खटिएको टोलिले बिहान ९ बजेदेखि १० बजेसम्म मध्य नेपाल नगरपालिकाको भोर्लेटार स्थित पाखुरि चोकमा स्वास्थ्य कर्मी शत्रु घन शाहको पहलमा सो कार्यक्रम गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 22 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP