Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
शुक्रबार , साउन २२, २०८३
धनमाया नेपाली र राजेन्द्र घर्तीको ‘कठै जिन्दगी’ रिलिज (भिडियो ) – Sarangi News

सरु गैरे ,

बागलुङ – मध्ये माघको जाडोमा आम मान्छेको वास्तविक कथा ‘कठै जिन्दगी’ सार्वजनिक भएको छ ।

समाजसेवी एवम् संगीतप्रेमी अनुरोध प्रताप सिंह ( अशोक जिविएस)को निर्माण तथा प्रस्तुतिमा लोकदोहोरी गायिका धनमाया नेपाली र राजेन्द्र घर्ती मगरको स्वर रहेको “कठै जिन्दगी” बो रिलिज गरिएको छ । गीतको भिडियोमा मोडलद्धय रीतु तामाङ र गोबिन्द बिबिशको अभिनय रहेको छ ।

गीतमा चर्चित लोकदोहोरी गायिका टीका सानुको शब्द, राजेन्द्र घर्तीको सङ्गीत रहेको छ । भिडियोमा मानव जीवन र जीवनमा घट्ने घटना , परिघटनाका साथै जीवन व्यतीत गरिरहँदा आईपर्ने वास्तविक कहानीलाई देखाइएको छ ।

एरेन्जर कृष्ण बि.क. र श्याम यात्रीको सम्पादन रहेको भिडियोको निर्देशन चेतन गोतामेले गरेका हुन् ।

’कठै जिन्दगी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP