Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
नेपाली लेखक सङ्घ गण्डकीले दौँतरी शृङ्खला गर्ने – Sarangi News

पोखरा । नेपाली लेखक सङ्घ, गण्डकीको सचिवालय बैठक समितिका अध्यक्ष डा ईश्वरमणि अधिकारीको अध्यक्षतामा पोखरामा सम्पन्न भएको छ ।

बैठकले सङ्घका विविध साङ्गठनिक निर्णयहरूसहित आफ्नै आयोजनामा दौँतरी शृङ्खला सञ्चालन गर्ने निर्णय गरेको छ । सकभर यौटै उमेर समूहका साहित्यकारहरूलाई एउटै मञ्चमा कविता, गीत, गजल, मुक्तक, बहस लगायतका विभिन्न आयामहरूमा प्रस्तुत गर्ने लक्ष्य राखिएको उक्त शृङ्खलाको शुभारम्भमा आगामी चैत्र ११ गते शनिबार पोखरामा एक विशेष समारोहका बिच नेपाली कविताका दुइ मानक कविहरू सरूभक्त र तीर्थ श्रेष्ठलाई एकसाथ प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP