Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
शुक्रबार , साउन २२, २०८३
अग्रज गायिका ज्ञानु राणाको स्वरमा सावित्रीको ‘चुम्ने रहर छ’ – Sarangi News

पोखरा। मखमली आवाजकी धनि ज्ञानु राणाको स्वरमा चुम्ने रहर छ गजलको भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समयकी क्रियासिल साहित्यकार सावित्री गिरीको शब्दमा सागर गौतमले संगीत भरेका छ्न् ।गजलमा एरेन्ज सन्दिप कार्की र मिक्सिङ \ रेकडिष्ट रुबिन शाही गरेका छ्न् ।

स्टुडियोमै रेकर्ड गरिएको भिडियो शम्भु चाकिसेले खिचेको हुन् भने मेक बहादुर थापाले कैचिं चलाएका छन् ।

भिडियो हेर्न हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP