Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
शुक्रबार , साउन २२, २०८३
प्रतिमा र सुरजको ‘जनता जगाउने’ गीत सार्वजनिक – Sarangi News

देशमा सुशासन आवश्यक छ । ठूला संगठित अपराध र भष्ट्रचारले जनतामा निरासा छाएको छ । निराश जनतालाई उत्साहित बनाउँदै शासक, प्रशासकलाई खबरदारी गर्दै गीतकार प्रतिमा अधिकारीको गीत सार्वजनिक भएको छ ।

अब उठ जनता, बोल जनता
सबै भ्रष्टहरुको पोल खोल जनता

यो चूप लागेर बस्ने बेला हुँदै हैन
हेरीमात्रै बस्ने छुट पनि छँदै छैन
कति बोक्ने सधैं यस्तो रिनको भारी
मास्न उठ अब सबै खाले भष्ट्रचारी ।

गीतमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा भष्टचारीहरुकै हात रहेको सन्देश छ । संगीतकार सुरज पण्डितको संगीत र गायक सुरज पण्डित, कर्ण विद्रोही, सारदा लिम्बु र प्रतिमा केसीको स्वर यसमा छ । मारुनी डिजिटलको रेकर्डिङमा तयार भएको गीतको संगीत संयोजन केशव बढुले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP