Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
जनप्रिय माविमा जिल्लास्तरीय कविता  प्रतियोगिता सम्पन्न – Sarangi News

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा नेपाल युबा रेडक्रस सर्कल जनप्रिय माबि सिमलचौरको ब्यबस्थापनका जिल्ला स्तरिय कबिता प्रतियोगिता गण्डकी बिश्वबिद्यालयका कुलपति गणेशमान गुरुङ को प्रमुख आतिथ्यता साथै नेरेशो जिल्ला शाखाका सभापति  दण्डराज शर्मा,मन्त्री सुरेन्द्र गुरुङ ,कार्यालय प्रमुख मोहन सिंह खड्का,जुनियार युवा समिति संयोजक रमेश भण्डारी ले उपस्थित प्रतिस्पर्धी हरुलाई शुभकामना प्रदान गर्नु भएको थियो ।

कार्य समिति सदस्य  कार्यसमिति सदस्य हरु, समितिका सदस्यहरु, बिद्यालयका प्र अ एबम् शिक्षक ,, शिक्षक नायकहरु को उपस्थितिमा सम्पन्न भएको छ । जिल्ला भरी बाट ३२ सर्कल हरुको सहभागी रहेको थियो। उक्त कार्यक्रममा प्रथम करुणानिधि मा बि , दृतिय बिन्देश्वरि माबि, तृतिय पोखरा आदर्श माबि, सान्त्वना पुरस्कार अंमरसिह माबि  ले  क्रमश रु ५०००,४०००,३००० र १००० नगद र प्रमाणपत्र प्राप्त गरेका थिए। विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको उक्त कार्यक्रम युवा रेडक्रस सर्कल जनप्रिय मा वि का सभापति को अध्यक्ष ता मा सम्पन्न उक्त कार्यक्रम को सञ्चालन शिक्षक नायक श्रीकान्त पाैडेल ले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP