नम्रता निराश्रितको मुक्तक – Sarangi News
मुक्तक
भेष बदलेर नाच्ने यहाँ मारुनी छन् कति कति !
नातागोता आफन्त पनि शकुनि छन् कति कति !!
साथ सहयोग बिर्सेर हिँड्ने यो साम्राज्यभित्र ,
गुनीभन्दा कैयन गुणा बैगुनी छन् कति कति !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

कास्की आइडलको पहिलो अडिसन सम्पन्न


TOP