Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
लघुकथा वाचनको ५४ औँ शृङ्खला – Sarangi News

पोखरा । लघुकथा प्रतिष्ठान, पोखराको ५४ औँ लघुकथा वाचन शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिबार लघुकथा वाचन गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष  लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कल्याण पन्तले स्वागत गरेका थिए । नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले कार्यक्रममा वाचित लघुकथाले समसामयिक विषयमा निकै मर्मस्पर्शी भाव प्रस्तुत गरेको बताइन् । अध्यक्ष थापाले प्रतिष्ठानले निकट भविष्यमै विशेष कार्यक्रम आयोजना गर्ने सोच अघि बढाएको जानकारी दिए ।

कार्यक्रममा डा. ईश्वरमणि अधिकारी, दीपक समीप, रुपिन्द्र प्रभावी, कल्याण पन्त, लक्ष्मी देवकोटा, बल थापालगायतले लघुकथा वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव अमृत क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP