Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
गजल सन्ध्याको २४३ औँ शृङ्खला – Sarangi News

पोखरा । गजल सन्ध्या, पोखराको २४३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार गजल वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन्ध्याका सदस्य विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षत्रय दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्माले गजल प्रस्तुत गरेका थिए । यस्तै लक्ष्मण थापा, रीता अधिकारी, प्राञ्जल, श्रीराम अधिकारी, गीता अधिकारी ‘जून’, नवानन्द जैसी, शिव त्रिपाठी, रमा खतिवडा, समीप वैरागी, कृष्ण बुढा, कमल विक, विक्रम ओलीलगायतले आफ्ना गजल वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन सदस्य माधव खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP