Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा। – Sarangi News

लमजुङ। लमजुङ सुन्दरबजारका अमित रसाईली द भ्वाईस अफ नेपालको ब्याटल राउण्डमा प्रवेश गरेका छ्न। चर्चित गाएक सुजन चापागाईको गाला पुक्क बोलको गित गाएका अमितलाई अन्तिममा प्रमोद खरेलले बज गरेर लिएका थिए। बज गरेपश्चात जज प्रमोदले भनेका थिए मैले अमितको भविश्य राम्रो देखेँ र छोड्न नहुने बताउदै बज गरेको बताएका थिए।

२२ वर्षीय अमीत रसाइली बुवा अशोक बिश्वकर्मा र आमा सीता बिश्वकर्माका छोरा हुन। लमजुङको सुन्दरबजार नगरपालिका ७, तल्लो बजारका रसाइली चितवनस्थित कृषि तथा वन विज्ञान अध्ययन संस्थानमा बीएससी फरेष्ट्री तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । कक्षा ६–७ मा पढ्दादेखि साथीभाइको राम्रो प्रतिक्रियाले गायन क्षेत्रलाई अगाडि बढाउनुभएका अमितले कक्षा ९ मा हुँदा लमजुङ आइडलमा भाग लिएर जित हासिल गरेको बताए। साथै ब्याटल राउण्डमा कोच प्रमिदको सहयोगले अगाडि बढ्न सक्छु भन्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP