दसैँविशेष मुक्तक – Sarangi News

मुक्तक (सन्दर्भ :विजया दशमी )

– अनन्त घिमिरे

टीका टाँसी रुँदै-रुँदै गयो परदेशी

नजर डिल छुँदै-छुँदै गयो परदेशी

विचरा घरको छानो हेर्दै-हेर्दै वरा !

देउरालीको बाटो हुँदै गयो परदेशी

*************************

लमजुङ करापुटार

७ कार्तिक २०८०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP