Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
गजल सन्ध्याको २४६ औँ शृङ्खला – Sarangi News

पोखरा । गजल सन्ध्या, पोखराको २४६ औँ नियमित गजल वाचन शनिवार पोखरामा सम्पन्न भएको छ ।

सन्ध्याका सदस्य विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दीपक समीप, रुपिन्द्र प्रभावी, लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा, चलचित्रकर्मी डा. सचिन घिमिरे, गजलकार लाल कार्की ‘अञ्जान’, राम पौडेल ‘अम्मली’, कृष्ण सुवेदी, कृष्ण बुढा, कमल लाहुरेलगायतले गजल वाचन गरेका थिए ।

सन्ध्याका सचिव त्रुपकले कार्यक्रमको सञ्चालन गरेका थिए । सन्ध्याले हरेक महिनाको दोस्रो शनिवार गजल वाचन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP