Trend
गोरखाका विद्यार्थीलाई पोसाक  ||   शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।  ||   कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न।  ||   र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चा  ||   नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी  ||   गुम्दै गएको शिक्षकको गरिमाः कसरी उकास्ने ?  ||   एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ?  ||   शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान  ||  
सोमबार , माघ ७, २०८१
शान्ति माविद्वारा एकल गायन प्रतियोगिता – Sarangi News

पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका, कुन्छास्थित शान्ति माविले आयोजना गरेको एकल लोकगीत प्रतियोगितामा जनमन्दिर मावि, मध्यनेपालका भक्तमान विक प्रथम भएका छन् ।

विद्यालय ७१ औँ वार्षिकोत्सव तथा ४७ औँ अभिभावक दिवसका सन्दर्भमा भर्चुअल मोडमा आयोजना गरेको प्रतियोगितामा सौभाग्यसदन माविकी सलिना गोतामे, संस्कृतिसदन माविकी सुजिना भुजेल र कुसुमाकर माविका गणेश परियार क्रमशः द्वितीय, तृतीय र सान्त्वना भए । प्रतियोगितामा २० जनाले भाग लिएका थिए । विजेताले क्रमशः ५, ३ र २ हजार रुपियाँ नगद तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतराज गौलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिका शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारी रहेका थिए । कार्यक्रममा साहित्यकार रुपिन्द्र प्रभावी र शिक्षक पशुपति न्यौपाने निर्णायक रहेका थिए । प्रधानाध्यापक उत्तम बसेलले स्वागत गरेका कार्यक्रमको संयोजन सहायक प्रधानाध्यापक भरत बसेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपाल ईसाई एकता समाजले ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

मध्यनेपाल नगरपालिका रामबजारमा मुख स्वास्थ्य सेवा दन्त क्लिनिक शुरु।

मध्यनेपालमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान कार्यक्रम सम्पन्न।

मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न।

शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

कालीगण्डकीमा आधारित सरकारी आयोजना र सर्वोच्चको त्रुटिपूर्ण फैसलाप्रति गम्भीर ध्यानाकर्षण


TOP