Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
अनिलको ‘यो मन कहाँ दुख्छ’ को विमर्श – Sarangi News

आँबुखैरेनी । निबन्धकार अनिल श्रेष्ठको नयाँ निबन्ध कृति `यो मन कहाँ दुख्छ´ माथि पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन, आँबुखैरेनी क्याम्पसले आयोजना गरेको विमर्श कार्यक्रममा बिएडमा अध्ययनरत विद्यार्थीहरू अनुशा थापा, आशिका बिक र समालोचक अर्जुन कुमार ढकालले किताबबारे आ- आफ्नो पाठकीय दृष्टिकोण र समालोचकीय धारणा राखेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीको प्रमुख आतिथ्यता र स्वतन्त्र विद्यार्थी युनियन आँबुखैरेनी क्याम्पसका सभापति निशान मगरको अध्यक्षता रहेको कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम देवकोटा, आँबुखैरेनी वाङ्मय परिषद्का उपाध्यक्ष सानुकाजी थापाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई स्ववियुका सचिव पूजा पोखरेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP