Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
मध्यनेपाल नगरपालिकामा चाडवाड लक्षित बजार अनुगमन। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिकामा आज दसैं तिहार र चाडवाड लक्षित गरेर मध्यनेपाल नगरपालिका र उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईले भोर्लेटार रामबजार करापुटार बजार क्षेत्रमा बजार अनुगमन गरेको छ।

सरकारको निर्देशनमा देशै भर खाध्य वस्तुमा अनुगमन भै रहेको अवस्थामा नगर उप प्रमुख सिता गुरुङ, उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईका अध्यक्ष सरोज पौडेल र ईप्रका भोर्लेटारको उपस्थितिमा बिहान ७ बजे देखी नै गरिएको हो। जसमा बिषेश गरेर कोक जन्य लगायत अन्य पदार्थ जुन चाडवाडमा अधिक रुपमा प्रयोग हुने माथि निगरानी राख्दै अनुगमन गरिएको थियो। अनुगमनमा मिती सकिएका खाध्य पदार्थहरुलाई कम्पनी अर्थात डिलरलाई फिर्ता गर्न अनुरोध गर्दै मुल्य सुची, दर्ता भए नभएको, भ्याट बिल या पान बिल भए नभएको, ग्यास कम्पनिले ग्यास सहि तौल मापन गरेर पठाए नपठाएको लगायत गोदाम समेत चेक गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP