Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
जबर जस्ती करणीको मुद्दा मिलाउनेमा दान बहादुर उपर उजुरी। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालीका ६ भोर्लेटार बिमिरेपानीको घटना प्रेम बिवाहलाई तल्लो जात भनी कानुनको अवहेलाना गर्दै प्रेमिकालाई दवाबमा राखी प्रेमी अर्थात श्रीमान प्रदीप दर्जिको उपर परेको जबरजस्ती करणी केस प्रहरी कार्यलय लमजुङमा जाहेरवाला पिडित आमा बिमला दर्जीको जाहेरी परेकोछ।

माननीय घले ज्युको १२ बजेर ३३ मिनेटको समयमा १३ मिनेट ५३ सेकेन्डको कल सपर्कमा प्रमाण सहित हामिले यो समाचार संकलन गरेका छौं।

पटक पटक एक्लै आउनु यति पैसा दिनु या छोरालाई फसाई दिन्छु भन्दै आर्थिक मानसिक र यौनिक हिंसा गरेको भन्दै हिजो बैशाख ७ गतेको मितिमा ठाडो उजुरी परेको छ,अबको यो घटनाले कुन रुप लिनेछ हेर्न बाँकी देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP