Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
एमाले नेता जमिन्द्रमान घलेको प्रेस चौतारी लमजुङ अध्यक्षलाई अनुचित दवाव! – Sarangi News

लमजुङ! मध्यनेपाल नगरपालिका वडा नम्बर ६ निवासी बिमला दर्जिको छोरा प्रदिप दर्जिको प्रेम बिबाहलाई जातिय रुपमा परिवर्तित गर्दै कानुनको दुरुपयोग गरेको आर्थिक मानसिक हिंसा बिरुद्द परेको दानबहादुर न्यौपाने उपरको उजुरी  समाचार बिषयमा उसैको सासू ससुरा भनिने दान बहादुर न्यौपाने उपर जाहेरी समाचार सम्प्रेषण गर्दा नगर्न भन्दै यो बिषयमा अगाडि न बढन प्रहरी प्रशासन सहितलाई दवाव दिएको आएको छ।

१२ बजेर ३३ मिनेटमा १३ मिनेट ५३ सेकेन्डको कल डिटेलमा हामिले अन्यायमा परेकालाई न्याय दिन पर्छ भन्दा हाम्रो मान्छे होइन भन्दै दवाव दिएको खुलेको छ। राजनैतिक हस्तक्षेप लमजुङमा के कति हुने कुरामा समेत जानाकारी गरएकाछौ।

पिडित बिमला दर्जीको मुद्दामा लमजुङ महिला सेल लगायत मुद्दा शाखाले दलित तथा उत्पिडन बर्गलाई उल्टै दवाव दिएको हाम्रो रिपोर्टले बताउछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP