Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
मध्यनेपाल नगरपालीकाले पनि भोलि देखि स्कुल सन्चालन गर्न विज्ञप्ती जारी गर्यो। – Sarangi News

लमजुङ(मध्यनेपाल): लमजुङको मध्यनेपाल नगरपालिका नगर प्रमुख रमेश कुमार पान्डेले भोलि १५ गतेदेखी मध्यनेपाल नगरपालिका भरका सरकारी बिद्यालय सन्चालन गर्न र शिक्षक कर्मचारीहरु विद्यालय फर्कन आज एक प्रेस विज्ञप्ती जारी गरेका छन।

सर्वोच्च अदालतको आदेश संगै सरकारले दिएको निर्देशन तथा विज्ञप्तीको अनुसरण गर्दै स्थानिय तहको सरकारले पनि यसमा पहल कदमी गर्न आवश्यकता रहेको सारङ्गी न्युजलाई मेयर पाण्डेले जानाकारी गराउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP