सुर्ती राख्ने बासा
माछा मार्ने ढडिया
पेरुङ्गोमा सुकुटी
खानेलाई बढिया
पानी ओत्ते स्याखु घुम
आऊ बसौँ जोडी कुम
साँचो मुचो थैलीमा
नाचौँ गाऔँ भैलीमा ।
लेखकको प्रकाशित बालकवितासङ्ग्रह ‘रमाइलो दशैँ’ बाट साभार गरिएको यस कृतिका लेखक गोविन्दबहादुर कुँवरको फेसबुक खोल्न यहाँ थिच्नुहोस् । उक्त कृतिको समीक्षा पढ्न यसमा अँठ्याउनुहोस् ।