Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत जहाँ जहाँ… सार्वजनिक (भिडियोसहित) – Sarangi News

काठमाडौँ । नेपाली गीति साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत “जहाँ जहाँ..” सार्वजनिक भएको छ।

बडा दसैँको अवसर पारेर सार्वजनिक भएको यस गीतमा शब्द होमनाथ न्यौपाने, सङ्गीत अजय तामाङ, स्वर अस्मिता अधिकारी र भूगोल आर. दाहालको रहेको छ। स्वच्छ प्रणय भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय रहेको निर्माण पक्षको दाबी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP