आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न। – Sarangi News
मध्यनेपाल: मध्यनेपाल नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यलय लमजुङको उपस्थितिमा आ/व २०८१/८२ को क्षयरोग उपचार तथा नजिताको समीक्षा कायक्रम सम्पन्न गरेको छ। १० वटै वडाका स्वस्थ्य चौकिका स्वस्थ्यकर्मीहरुको उपस्थितिमा कार्यक्रममा हरेक वडाको स्वस्थ्यकर्मिहरुले आ- आफ्ना वडामा आएका क्षयरोगका रोगीहरु उपचार र सोको अवस्थामा जानाकारी गराएका थिए।
जसमा प्रदेश जनस्वाथ्य कर्यलय लमजुङका प्रमुख प्रबिण कुमार खनालले मध्यनेपाल नगरपालिका भरका स्वास्थ्य चौकिहरुमा आ/व २०८१/८२ मा क्षयरोगका बिरामिहरु के कति रहेका र उपचार भए नभएको र हालको अवस्थाको बारेमा सम्पुर्ण स्वास्थ्य चौकिका प्रमुखहरुसंग रिपोर्ट संकलन गर्नु भएको थियो। जसमा १५ जना र उपचार १४ जना कार्यको नतिजा ९६% रेहेको प्रतिवेदनले देखाएको थियो।
प्रमुख खनालले सो संगसंगै स्वास्थ्यकर्मिहरुलाई तालिमको आबश्यकता रहेको बताउदै समुदायमा ब्यक्तीहरुसङ कसरी काउनसेलिङ गर्ने भन्ने बारेमा बताउदै, हालको अवस्थामा डेङ्गिको बिरामी बिस्तारै बढ्दो अवस्थामा स्वास्थ्यकर्मिहरुले ख्याल गर्न पर्ने बताएका थिए। भने ल्याब टेक्निसियन अधिकृत निरोज कुमार श्रेष्ठ, तथ्याँङ्क अधिकृत लेखनाथ उपाध्याय, ल्याब टेक्निसियनहरु र क्षयरोग कार्यक्रमका जिम्मेवार स्वास्थ्ययकर्मिहरुको उपस्थिती रहेको थियो।
त्यस्तै गरेर अन्त्यमा मध्यनेपाल नगरपालिका स्वस्थ्य शाखा प्रमुख सुर्य प्रसाद पौडेलले गत बर्षको कमि कमजोरिलाई सुधार्दै अगाडि बढ्ने, समुदायमा हामी स्वस्थ्यकर्मी कसरी प्रवेश गर्ने र काउनसेलिङलाई विशेष ख्याल गर्दै, मुख्य तय स्वस्थ्यकर्मिलाई तालिमको आबश्यकता रहेको बताउदै आगामी आर्थिक बर्षमा विशेष जोड दिने प्रतिवद्दता समेत जाहेर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 122 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 46 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 171 Views

कास्की आइडलमा टपटेन छनोट

  मंग्सिर ४, २०८२ बुधबार 78 Views

इनासमा ऋषि लामिछाने

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP