समाचार
पोखरामा धनराजको अग्रता कायमै, उपमेयरमा मञ्जु अगाडि
पोखरा- पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । सोमबार साढे १० बजेसम्मको गरिएको १०४९३ मत गणनामा आचार्यले नेकपा
मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग
भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नम्बर ९ को मतगणना त्रुटिपूर्ण भएको भन्दै नेकपा (एमाले) ले पुनः मतगणनाको माग गरेपछि गणना कार्य स्थगित भएको छ
पैञ्युमा एमालेका इन्द्र थापा वडाअध्यक्षमा विजयी, ५ मतले गठबन्धन हार्यो
कुश्मीसेरा । जैमिनी नगरपालिका -९,पैञ्युथन्थापमा गठबन्धनलाई झिनो मतान्तरले एमालेका इन्द्र बहादुर थापा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका
धुल्लुबाँस्कोटमा ११२२ मतान्तरले गठबन्धनको प्यानल नै विजयी
बरेङ । बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोटमा लोकप्रिय मत सहित गठबन्धनको प्यानल नै विजयी भएको छ। गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकानरसिङ पुन वडा अध्यक्षमा १ हजार १ सय
राङखानीमा एमाले ‘क्लिन स्विप’, गठबन्धनको भारी मतान्तरले प्यानलनै विजयी
प्रकाश अधिकारी जैमिनी । जैमिनी नगरपालिका -१०, राङखानीमा एमाले ‘क्लिन स्विप’ भएको छ । गठबन्धनको भारी मतान्तर सहित प्यानलनै विजयी भएको छ । गठबन्धनको तर्फबाट
मध्यनेपालको १ मा एमाले र १० मा काङ्ग्रेस प्यानल विजयी
लमजुङ । मध्यनेपाल नगरपालिकाको २ ओटा वडाको अन्तिम नतिजा सार्वजनिक हुँदा एमाले र काङ्ग्रेसले १/१ वडामा बाजी मारेका छन् । प्राप्त परिणामअनुसार वडा नम्बर १




